ntc

विप्लवका छोरा प्रकाश पक्राउ

        #प्रकाशचन्द   |   45 Views   |   Published Date : 11th September 2019 |

भदौ २५,काठमाडौं। सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ। चितवन मेडिकल कलेजबाट प्रहरीले प्रकाशसहित १७ जनालाई पक्राउ गरेको हो।

चितवन मेडिकल कलेजमा आन्दोलन गरिरहेका बेला प्रकाशसहितका १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।