ntc

क्रसरलाई राजस्व उठाउन दिँदा २१ लाख घोटला

        #रुपैयाँ   |   97 Views   |   Published Date : 16th August 2019 |

साउन ३१,काठमाडौं। तामाकोशी गाउँपालिकामा नदीजन्य वस्तुको निकासी गरेवापत लिइने कर संकलनमा घोटला भएको विषयमा कार्यपालिका बैठकले छानबिन समिति गठन गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्काको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिए। आर्थिक वर्ष २०७५/७६ को नदीजन्य निकासीवापत करमा २१ लाख रुपैयाँ घोटला भएको विषय सार्वजनिक भएपछि छानविन गर्न लागिएको हो।

कोरोबारदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।