ntc

छवि ओझा बिरुद्ध शिल्पा पोखरेलको उजुरी

        #छबीओझा #शिल्पापोखरेल   |   178 Views   |   Published Date : 10th July 2019 |

असार २५,काठमाडौं। नायिका शिल्पा पोखरेलले श्रीमान निर्माता छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। चलचित्र निर्माता छबी ओझा र नायिका शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो ।

पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । छलफलका लागि उनीहरूलाई आज बुधबार दिउँसो प्रहरी परिसर बोलाएको छ ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।