ntc

पत्रकाररिता अपराध होइन (फोटो/भिडियो)

        #पत्रकार   |   269 Views   |   Published Date : 17th May 2019 |

जेठ ३,काठमाडौं। सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघको आव्हानमा राधजानीका विभिन्न मिडियामा आवद्ध पत्रकाहरुले उक्त विधेयक फिर्ता हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरुले कालो पट्टी मुखमा बाँधेर क्यामेरा डाउन गरेर विरोध जनाएका थिए। पत्रकाररिता अपराध होइन भन्ने लेखिएको विभिन्न प्ले कार्ड समेत उनीहरुले बोकेका थिए।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।