ntc

काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्द्र धादिङको नौबिसे

        #भूकम्प   |   115 Views   |   Published Date : 24th April 2019 |

बैशाख ११,काठमाडौं। बुधबार बिहानै धादिङको नौबिसे केन्द्रविन्दु भएर भूकम्प गएको छ। बिहान ६ बजेर २९ मिनेट जाँदा ५।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यो चार वर्षअघिको भूकम्पकै परकम्प रहेको पनि केन्द्रले उल्लेख गरेको छ । भूकम्पका कारण धादिङसहित काठमाडौँ उपत्यका क्षेत्रमा हल्लाएको हो। भूकम्पले घरहरु हल्लिएका थिए। भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन्। थप विवरण आउन बाँकी छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।