ntc

बिहे गरेको पाँच दिनमै सिउँदो पुछियो

        #दुर्घटना   |   70 Views   |   Published Date : 23rd April 2019 |

बैशाख १०,काठमाडौं। मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन्।

बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३ का ३१ बर्षिय सन्दीप कुँवरको निधन भएको हो। दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएको छ। उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनकोअवस्थामा सुधार आए अझै चिन्ताजनक रहेको प्रहरीको भनाई छ।

अन्नपूर्णपोस्टदैनिक

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।