ntc

प्रधानमन्त्रीले आकाशबाटै सिक्टा निरीक्षण गरेपछि बेवास्था गरेको स्थानीयको गुनासो

        #केपी शर्मा ओली #सिक्टा सिँचाइ   |   95 Views   |   Published Date : 17th April 2019 |

बैशाख ४,काठमाडौँ। सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मुल नहर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष अवलोकन गर्ने सुनेपछि शमशेरगन्जका स्थानीय निकै उत्साहित देखिन्थे। सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मुल नहर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष अवलोकन गर्ने सुनेपछि शमशेरगन्जका स्थानीय निकै उत्साहित देखिन्थे।

प्रधानमन्त्रीले राष्ट्रिय गौरवको आयोजना सिक्टाको दुरवस्था आफ्नै आँखाले देखेपछि त्यसको प्रभाव बेग्लै हुने आशा स्थानीयको थियो। प्रधानमन्त्रीका सुरक्षाका लागि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सिक्टा नहर क्षेत्रमा तैनाथ थिए। प्रधानमन्त्री आकाशबाटै नेपालगन्ज फर्केपछि शमशेरगन्जमा उपस्थित स्थानीय बासिन्दा र सुरक्षाकर्मी अक्कमक्क परे।

नागरिकदैनिक

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।