ntc

मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख घुस

        #न्यायाधीश #रकम लेनदेन   |   47 Views   |   Published Date : 10th April 2019 |

चैत २७,काठमाडौं। मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ। राजविराजको व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको छ।

न्यायाधीश अधिकारी जिल्ला अदालत कालिकोटमा छन् ।सप्तरीमको सप्तकोसी नगरपालिका १ पत्तेपुरका मनोजकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न लिएको भन्दै हुलाकमार्फत शुक्रबार न्यायपरिषदमा उजुरी दिएका हुन् ।

कान्तिपुरदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।