ntc

पशुपतिमा शिवरात्रिका लागि थरी-थरीका बाबा (फोटो/भिडियो)

        #बाबा baba#pasupati   |   225 Views   |   Published Date : 3rd March 2019 |

फागुन १९,काठमाडौँ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वको लागि पशुपतिमा भारतबाट बाबाहरू पशुपति आएका छन्।

शिवरात्रिमा पशुपतिमा सयौँको संख्यामा बाबाहरू आउने गर्छन्। तर यसपालि भने बाबाहरु कमआएको बताइएको छ। शिवजी उत्पत्ति भएको विश्वास राखिने महाशिवरात्रि मनाउन लागि हिन्दूहरूका आरध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको छ।

पशुपतिमा भारतका विभिन्न ठाउँबाट र नेपालकै विभिन्न क्षेत्रबाट बाबाहरु आउने गर्छन्। पशुपतिमा बाबालाई पनि गाँजा निषेध गरे पनि बाबाहरु भने गाँजाले लठ्ठ छन् ।

 

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।