ntc

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो/भिडियो)

        #प्रजातन्त्र दिवस   |   226 Views   |   Published Date : 19th February 2019 |

फागुन ७,काठमाडौँ। राणाशासन अन्त्य भई प्रजातन्त्र बहाली भएको खुशियालीमा प्रजातन्त्र दिवस मनाउन थालिएको हो। ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी भएका थिए ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।