ntc

माइतीघरमा पशुपति शर्माको ‘लुट्न सके लुट’ घन्काउदै नाचेपछि…(फोटो/भिडियो)

        #‘लुट्न सके लुट कान्छा लुट्न सके लुट   |   115 Views   |   Published Date : 17th February 2019 |

फागुन ५,काठमाडौँ। लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, लाई सरकारले युट्युबबाट हटाउन बाध्य पारेपछि युवाहरुले गीतलाई माइतीघरमा सार्वजनिक रुपमा बजाएर विरोध जनाएका छन्।

युवाहरुले नारासँगै गीत बजाएर नाँचगान पनि गरेका थिए। साथै उनीहरुले सरकारविरुद्ध नारा जुलुस समेत गरेका थिए।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।