ntc

बर्षा र सन्जोगको इनगेजमेन्ट: लजाइन् बर्षा

        #बर्षा राउत #सन्जोग कोइराला   |   160 Views   |   Published Date : 12th February 2019 |

माघ २९,काठमाडौं। नायिका बर्षा राउत र नायक सन्जोग कोइरालाको इनगेजमेन्ट भएको छ। फागुन दुई अर्थात फेब्रुअरी १४ (प्रणय दिवस) का दिन वैवाहिक बन्धनमा बाधिन लागेका बर्षा र सन्जोगको इनगेजमेन्ट सोमबार बेलुका भएको छ ।

उनीहरुले पारिवारिक समारोहकाबिच बिहेको कुरा औपचारिक रुपमा पक्का गरेका हुन्। लामो प्रेम सम्बन्धपछि बर्षा र सन्जोगले विवाह गर्न लागेका हुन्। सन्जोग र बर्षाले इनगेजमेन्टको तस्बिर सानजिक संजालमा पोस्ट छन्। उनीहरुले पोस्ट गरेको तस्बिरमा सन्जोग मुस्काएका छन् भने बर्षा लाजले निहुरिएर अनुहार छोपेकी छन् ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।