ntc

स्वदेश फर्किएको नेपाली क्रिकेट टोली, विमानस्थलमा रातो कार्पेट

        #नेपाली क्रिकेट टोली   |   139 Views   |   Published Date : 4th February 2019 |

माघ २१,काठमाडौं। युएईमा सम्पन्न घरेलु टोलीविरूद्धको एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई पहिलो पटक भब्य स्वागत गरिएको छ।

युएईविरुद्ध एकदिवसीय र टी-ट्वान्टी सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न सफल नेपाली टोलीलाई स्वागत गर्न राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय खेदकुद परियाद (रापेख) उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। खेलाडीहरुको स्वागतका लागि रातो कार्पेट समेत विछ्याइएको थियो।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।