ntc

महाभूल नगर्न केपी ओलीलाई माधव नेपालको यस्तो चेतावनी

        #केपी ओली #माधवकुमार नेपाल   |   282 Views   |   Published Date : 23rd December 2018 |

पुस ८,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक पक्षले मात्र पेलेर अगाडि नबढ्न अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।

उनले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि बढे महाभूल हुने चेतावनी दिएका हुन्। जारी स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेपालले पार्टीभित्र नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

नेपालसमाचारपत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।