ntc

मेलम्ची खानेपानी आयोजना ठेकेदारले छाडे पनि क्षति हुन्नः मन्त्री मगर

        #बिना मगर   |   493 Views   |   Published Date : 21st December 2018 |

पुस ६,काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले ठेकेदार कम्पनी सिएमसीले काम छोडेर गए पनि मेलम्ची खानेपानी आयोजना प्रभावित नहुने बताएकी छिन् ।

संसद्को अर्थ समितिमा बिहिबार मन्त्री मगरले भनिन्, ‘ठेकेदार कम्पनीको साढे तीन अर्बभन्दा धेरै रकम हामीसँग सुरक्षित छ । उसले छाडेरै गएपनि आर्थिक रुपमा हामीलाई क्षति हुन्न ।’वार्ता गरेर सकेसम्म यही ठेकेदारबाटै निर्माण सम्पन्न गराउने बताइन् ।

नागरिकदैनिकबाट

 

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।