ntc

समिटमा सहभागी विशिष्ट अतिथिलाई ओलीको किताब उपहार

        #केपी शर्मा ओली   |   109 Views   |   Published Date : 3rd December 2018 |

मंसिर १७,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘माइ भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिएका छन् ।

अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले ट्वीटमार्फत ओलीको किताब म्यानमारकी नेतृ आङ सान सुकीसहित ७ विदेशी विशिष्ट पाहुनाले शनिबार सार्वजनिक गरको बताएका छन् ।

कान्तिपुरदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।