ntc

भक्तपुरमा पर्यटक (फोटोफिचर)

          |   1045 Views   |   Published Date : 6th November 2017 |

फोटो: बर्षा शाह

कात्तिक २०,भक्तपुर। भक्तपुर एक प्राचिन सहर हो जुन काठमाडौंउपत्यकाको पूर्वी भागमा पर्दछ। भक्तपुरमा पाउने भादगाउँले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ।

भक्तपुर दरबार क्षेत्र, नगरकोट, चाँगुनारायण मन्दिर, सूर्यविनायक मन्दिर, ठिमी, राधे राधे,कैलाशनाथ महादेव मन्दिर,पाइलट बाबा आश्रम लगायतका धार्मिक एवं पर्यटकीय स्थलहरू भक्तपुर छन् । भक्तपुरमा पर्यटकहरु मुख्य त भक्तपुर दरबार क्षेत्र, नगरकोट लगायत घुम्न पुग्ने गरेका छन् । पर्यटकहरु पुग्ने ठाउँ मध्यको एउटा भक्तपुर पनि हो ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।