ntc

ढाँडागाउँबाट देखिएका मनोरम दृश्य (फोटोफिचर)

          |   754 Views   |   Published Date : 20th October 2017 |

फोटो: बर्षा शाह

काठमाडौं। काठमाडौं नजिकैको पर्यटकीय क्षेत्र नगरकोट घुम्न जाने र नगरकोटको बारेमा थाहा नपाउने कोहि छैनन् होला । नगरकोटले पर्यटकको मात्र होइन नेपालीको मन पनि उतिकै लोभ्याउने गर्छ ।

त्यहा पुगेर सगरमाथा र अन्य हिमशृंखलाको मनोरम दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ। तर, त्यहि नगरकोट नजिकैको ढाँडागाउँकोे वारे भने कमैलाई थाहा हुनसक्छ । नगरकोटबाट मात्र ३ किलोमिटर तल रहेको काभ्रेपलाञ्चोकको ढाँडागाउँ नाम सुन्दा जति रमाइलो लाग्छ त्यहाँ पुग्दा अझै रमाइलो लाग्छ। ढाँडागाउँबाट पनि मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। तर,यो ठाउँ पर्यटकीय गन्तव्यका लागि उपयुक्त हुने भए पनि पूर्वाधार र प्रचारप्रसारको कमीले पर्याप्त पर्यटकहरु पुग्न सकिरहेका छैनन् ।

यातायातको सुविधा, हाइकिङ रुट र होमस्टेको व्यवस्था गर्न सके पर्यटक आउने विश्वास स्थानीय बताउँछन् । तामाङ समुदायको वस्ती रहेको यस गाउँबाट
सूर्योदयको रमणीय दृश्य पनि देख्न सकिन्छ ।


Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।