ntc

सबैलाई मोहनी लगाउने सुन्दर मुस्ताङ (फोटोफिचर)

          |   907 Views   |   Published Date : 2nd September 2017 |

फोटो: बर्षा शाह
mustang7 copy

काठमाडौं। कुनै बेला विदेशी पर्यटकहरुको प्रमुख गन्तव्यस्थल बनेको मुस्ताङ। पछिलो समय आन्तरिक पर्यटकहरुका लागि पनि गन्तव्यस्थल बनेको छ।

mustang8 copy

मुस्ताङलाई गन्तव्यस्थल बनाउनुमा धेरै कारण छन्। तर, मुख्य कारण भनेकै त्यहाँको प्रकृतिले भरीपूर्ण सुन्दरता हो। विदेशीहरुले  मुस्ताङलाई पदयात्राका लागि रोज्ने गरेका छन् । तर, मुस्ताङ प्रचुर मात्रामा कला, संस्कृति, ऐतिहासिक सम्पदा तथा विविधताले भरिएको ठाउँ हो ।

mustang9 copy

मुस्ताङको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीको मुख्य तिर्थस्थल हो। हिमाल पारीको गाउँ भनेर चिनिने मुस्ताङले यहाँ पुग्ने हरेकलाई मोहनी लगाउने गर्छ ।mustang10 copy

mustang6 copy

nustang3 copy

mustang5 copy

mustang1 copy

mustang4 copy

mustang3 copy

mustang2 copy

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।