ntc

महँगो तर रमाइलो पोखरा (फोटोफिचर)

          |   871 Views   |   Published Date : 26th August 2017 |

फोटो: बर्षा शाहpokhara3 copy

काठमाडौं। पोखरा नेपालीको लागि मात्र होइन विदेशी पर्यटकहरुमाझ पनि परिचित नाम हो। नेपाल आउने प्राय पर्यटकहरुको घुम्ने नेपालका रमणीय स्थान मध्ये प्रमुखमा पर्छ पोखरा । पोखरामा रहेका फेवा ताल, डेविजफल, सराङकोट लगायतका ठाँउ त्यहाँका घुम्ने ठाँउ मध्य पर्छन् । सराङकोटबाट सिंगो पोखरा उपत्यका र आँखै अगाडि माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्णलगायत दर्जनौं हिमाल पनि देख्न पाइन्छ ।

pokhara1 copy

पोखरालाई रमाइललो घुम्ने ठाँउका रुपमा लिने गरिन्छ । पोखरा जति रमाइलो त्यति नै महगो पनि छ । त्यहाँ समान्य एउटा बोतलको पानी पनि एकै मूल्यमा पाउँदैन् । २५ देखि ६० मूल्यमा साधरण बोतलको पानी बेच्ने गर्छन् त्यहाँका व्यापारी । किन यस्तो फरक मूल्य र महँगो पोखरा ? भन्ने प्रश्नमा-  व्यापारीहरु भने पोखरा महानगरपालिकालाई नै दोसी देखाउँछन् ।

pokhara2 copy

उनीहरु भनछन् यस्तै छ भाडा सारै महँगो छ । त्यस माथि हामीलाई कर पनि बढी लिन्छ । लेकसाइडमा व्यापार गर्नेहरुसँग सरकारले बढी कर लिएको कारणले नै ठाउँ अनुसार पानी देखि अन्य कुराको मल्य फरक भएको त्यहाँका व्यापारीको भनाइछ । तर पनि पोखरा घुम्न आउनेहरुको भने कमी छैन्।

pokhara5 copy

pokhara4 copy

pokhara6 copy

pokhara8 copy

pokhara7 copy

pragaliding1 copy

pokharap copy

pokhara10 copy

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।