ntc

हरिवंशको उपन्यास ‘हरिबहादुर’को विमोचन मदनबहादुरले गरे

          |   1901 Views   |   Published Date : 6th May 2017 |

haribaksha acharya1 copy

वैशाख २३, काठमाडौं। ‘चिना हराएको मान्छे’ को सफलतापछि चर्चित हास्य कलाकार हरिवंश आचार्यले उपन्यास कृति ‘हरिबहादुर’ लिएर आएका छन् ।

harikrishna2 copy

हाँस्य कलाकार आचार्यको पुस्तक ‘हरिबहादुर’ को बिमोचन आज शनिबार गरिएको छ । शनिबार राजधानीमा बिमोचन गरिएको पुस्तक अर्का हास्यकलाकार मदनकृष्ण श्रेष्ठले विमोचन गरेका हुन् ।

hari n madan copy

विमोचन अगाडि हरिवंशले प्रहशन प्रदर्शन गरेका थिए । उनले प्रहशन मार्फत आफ्नो पुस्तकमा समाजमा रहेका विद्यमान विकृति र विसंगतीको चित्रण गरिएको सन्देश दिँदै हरेक व्यक्तिमा सकारात्मक पक्ष पनि हुने प्रष्ट पार्न खोजेका थिए ।

harikhrishana3 copy

harikrishana3 copy

harikhirshna 4 copy

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।