ntc

रातपरेपछिको पशुपतिनाथ (फोटोफिचर)

          |   1074 Views   |   Published Date : 19th March 2017 |

शब्द/फोटो:बर्षा शाह_MG_8834pasupatinath1 copy

काठमाडौं । पशुपतिनाथ मन्दिर जहाँ दर्शनार्थीहरु आउने जानेको कुनै कमि हुदैन । पशुपतिनाथ मन्दिरमा साँझ पनि दर्शनार्थीहरुको भीड लाग्ने गर्छ । विशेष: साँझ पख हुने आरती पूजासँग रम्न र पशुपतिनाथको दर्शन गर्न दर्शनार्थीहरु पशुपतिनाथ मन्दिरमा पुगेका हुन्छन् ।

_MG_8848pasupati2 copy

पशुपतिमा हुने साँझको आरती पशुपतिनाथको एउटा मुख्य अंश रहेको छ । जहा ठूलो संख्यामा दर्शनार्थी र भक्तालुहरु आरतीमा सहभागी हुन्छन् । २०६४ श्रावाण २१ गतेबाट सुरु भएको आरती ,हरेक साँझ पशुपति मन्दिरबाट पूर्वपट्टि वागमती नदिदेखि पारी हुनेगर्छ ।

_MG_8852pasupati4 copy

खुला स्थलमा नदि र पशुपतिको मूल मन्दिरतिर फर्किएर गरिएको आरतीले यस क्षेत्रको माहोललाई बेग्लै बनाइ दिने गर्छे भने रातपरेपछिको पशुपतिनाथको दिृश्य मनमोहक हुन्छ ।

_MG_8851pasupati3 copy

आरतीमा नेपाली मात्र होइन पर्यटकहरु पनि आरतीको मजा लिन पशुपति मन्दिर परिसरमा पुगेका हुन्छन् भने भक्तालुहरु पहिलेदेखि आरतीको प्रतिक्षामा बसेका हुन्छन् ।

_MG_8855pasupati6 copy

_MG_8854pasupati5 copy

_MG_9019pasupati10 copy

_MG_8863 pasupati8 copy

_MG_8858pasupati7 copy

_MG_9020 pasupati9 copy

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।