ntc

अमलदारबाट हवल्दार बने नवयुग

          |   865 Views   |   Published Date : 2nd March 2016 |

navayoiung

फागुन १९ ,काठमाडौं ।  साफ फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका नवयुग श्रेष्ठ नेपाली सेनामा एक तह बढुवा भएका छन् ।

फुटबलमा गरेको प्रदर्शनकै आधारमा उनलाई सेनाले पुरस्कार स्वरुप बढुवा गरेको हो । उनी अमलदारबाट हवल्दार बनेका छन् । सुनसरीको पानवारीस्थित कालीबक्स गणका गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फुली लगाइदिएका छन् ।

बढुवा हुदा कस्तो महशुस गर्देहुनुहुन्छ ? करेन्टनेपालन्यूज डटकमको प्रश्नमा उनले आफु निकै खुशी भएको र देशको लागि खेलेको खेलसगै आफुलाई आफ्नो संगठनले पुरस्कार सोरुप दिएको बढुवाले आफु माथि थप जिम्मेवारी बढेको बताए । साथै आगमी दिनमा पनि देशको लागि राम्रो काम र फुटबलमा देशलाई जिताउने कोशिसमा निरन्तर लागि पर्ने बताएका छन् ।

navayoun 2

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।